कोलम्बियामा भएको ड्रोन आक्रमणमा दुईको मृत्यु, पाँच जना घाइते
शनिबार २० भौ २०८३ ०५:०० PM
बोगोटा (कोलम्बिया), भदौ २० गते । कोलम्बियाको एक सैन्य परिसरमा गुरिल्ला समूहले गरेको ड्रोन आक्रमणमा कम्तीमा दुई जना सैनिकको मृत्यु हुनुका साथै पाँच जना घाइते भएको अधिकारीहरूले बताएक...