१० दिनपछि जिवितै भेटिनु सन्तोषको विषय हो तर समयमै उद्धार भएको भए धेरैको ज्यान बच्ने रहेछ : प्रचण्ड

  • शनिबार २० भौ २०८३ ११:१० AM
काठमाण्डु– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुरुङमा फसेका दुई नेपालीको १० दिनपछि सकुशल उद्धार भएको घटनाले राज्यको विपद् व्यवस्थापन क्षमतामाथि गम्भीर प्रश्न उठाएको बताएका छन् । शनिबार काठमाण्डुमा चन्द्रलोक प्रतिष्ठानले आयोजना गरेको निजामती सम्मान कार्यक्रममा बोल्दै प्रचण्डले उद्धारमा ढिलाइ हुँदा थप मानवीय क्षति हुनसक्ने देखिएको भन्दै आगामी दिनमा सरकार अझ जिम्मेवार