काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकको राजनीति, कर्मचारीतन्त्र र राज्यका विभिन्न निकायहरू अन्योलपूर्ण अवस्थामा रहेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै दाहालले वर्तमान सरकारका राम्रा काममा आफ्नो सहयोग र समर्थन रहने, तर गलत कामको आलोचना र विरोध गर्ने स्पष्ट नीति रहेको बताएका हुन् । उनले पछिल्लो