सुपर सेतीको बाटो खन्ने क्रममा पहिरो खस्दा धनकुटा र खोटाङका कामदारको मृत्यु

  • शनिबार २० भौ २०८३ ०९:१४ AM
कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ मा निर्माणाधीन सुपर सेती हाइड्रोपावरको बाटो खन्ने क्रममा पहिरो खस्दा दुई जना कामदारको मृत्यु भएको छ । पहिरोमा परी गम्भीर घाइते भएका धनकुटाको पाख्रिबास नगरपालिका–८ घर भएका २६ वर्षीय आयुष राई