विराटनगर । विराटनगरमा ५९औँ संस्करणको ऐतिहासिक राधाकृष्ण रथयात्रा शनिबार दिउँसो ३ः३० बजेदेखि सुरु भएको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राधाकृष्ण मन्दिरमा विधिवत् पूजाआजा गरी रथयात्राको उद्घाटन गरेपछि रथ तान्न सुरु गरिएको हो । राधाकृष्ण मन्दिरबाट