दुई करोड मूल्य बढीको ‘एप्पल एयर वर्डस’ बरामद

  • शनिबार २० भौ २०८३ ०९:४५ AM
सशस्त्र प्रहरीले महोत्तरीको सोनमा गाउँपालिका-६ मगरथानाबाट आज करिब रु दुई करोड ४० लाख बराबरको ‘एप्पल एयर वर्डस’ (एप्पल कम्पनीले निर्माण गरेको बिना तारको एयरफोन) बरामद गरेको छ। अवैधतरिकाले नेपालतर्फ ल्याउँदै The post दुई करोड मूल्य बढीको ‘एप्पल एयर वर्डस’ बरामद appeared first on Technology Khabar.