मानव वेचबिखन रोक्न प्रविधिको सुरक्षित प्रयोगमा जोड
शनिबार २० भौ २०८३ ०३:२९ PM
राधा लुइटेलफिदिम, भदौ २० गते । मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि प्रविधिको सुरक्षित प्रयोगसँगै नागरिकमा पर्याप्त सचेतना अभिवृद्धि गर्नुपर्नेमा सरोकारवालाले जोड दिनुभएको छ...