पन्तलाई ‘हेम–चन्द्र स्मृति पत्रकारिता’ पुरस्कार प्रदान
शनिबार २० भौ २०८३ ०३:३२ PM
नवराज नेपालीगलकोट, (बागलुङ) २० भदौ । बागलुङकी पत्रकार सिर्जना पन्तलाई सर्वाधिक पुरस्कार राशीको ‘हेम–चन्द्र स्मृति पत्रकारिता’ पुरस्कार प्रदान गरिएको छ । आदर्श सञ्चार सहकारी संस्थाद...