२० वटा नयाँ पक्की विद्यालय भवन निर्माण

  • शनिबार २० भौ २०८३ ०३:३७ PM
हुम्ला समाचारदाताहुम्ला भदौ २० गते । जिल्लाभर २० वटा नयाँ विद्यालय भवन निर्माण भएर विद्यालयलाई हस्तान्तरण गरिएका छन् । विद्यालयको आवश्यकताका आधारमा ती भवनहरु कर्णाली प्रदेश सरकारको...