गुल्मीमा एक लाख ३६ हजारभन्दा बढीले गराए स्वास्थ्य बिमा
शनिबार २० भौ २०८३ ०३:४६ PM
रमेश विश्वकर्मा गुल्मी, भदौ २० गते। गुल्मीमा एक लाख ३६ हजारभन्दा नागरिक स्वास्थ्य बिमामा आवद्ध भएका छन् । सामाजिक सुरक्षाअन्तर्गत सरकारले ल्याएको स्वास्थ्य बिमाप्रति यस जिल्लाका ना...