मानवीय गतिविधि र जलवायु परिवर्तनले हिमाली गिद्ध संरक्षणमा चुनौती

  • शनिबार २० भौ २०८३ ०३:५५ PM
मुक्तिनाथ (मुस्ताङ), भदौ २० गते । जलवायु परिवर्तनसँगै विकास निर्माण, बस्ती विस्तार, पशु उपचारमा प्रयोग हुने औषधी तथा बढ्दो मानवीय गतिविधिका कारण गिद्धको बासस्थान र प्रजनन क्षेत्रमा...