काठमाण्डु– सरकारले खाना पकाउने एलपी ग्यास महँगो नभएको दाबी गरेको छ । विपदका बेला ग्यासको मूल्य बढाउँदा उपभोक्तालाई थप मार परेको व्यापक गुनासोबीच नेपाल आयल निगमका कार्यकारी निर्देशक नागेन्द्र साहले बजारमा पाइने मासुको तुलनामा ग्यासको मूल्यलाई महँगो भन्न नमिल्ने तर्क गरेका छन् । उपभोक्ता अधिकारकर्मीबाट ग्यासको मूल्य घटाउनुपर्ने आवाज उठिरहेका बेला साहले मूल्यलाई उपभोगको अवधिसँग