भोटेकोशी बाढी : बेत्रावतीबाट उद्धार गरिएकी चण्डिकालाई थप उपचारका लागि काठमाडौं ल्याइँदै

  • शनिबार २० भौ २०८३ ०९:०१ AM
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि बेपत्ता भएकी चन्द्रिका श्रेष्ठको ११ दिनपछि जीवितै उद्धार गरिएको छ । उद्धार गरिएकी श्रेष्ठलाई थप उपचारका लागि काठमाडौं ल्याउने तयारी गरिएको छ । नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावतीस्थित आनन्द श्रेष्ठको घरबाट शनिबार श्रेष्ठको जीवितै उद्धार गरिएको हो । उनलाई सशस्त्र प्रहरी बल, नेपालका प्रहरी निरीक्षक महेन्द्र दर्नालको कमान्डमा