कृष्णभीरमा भित्ता काट्ने काम सकियो, सडक पुनः सञ्चालनमा

  • शनिबार २० भौ २०८३ ०९:२२ AM
काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ–मलेखु सडक खण्डको कृष्णभीरमा सडकको भित्ता काटेर ट्रयाक खोल्ने काम अन्तिम चरणमा पुगेको छ । शुक्रबारदेखि सुरु गरिएको सडक खन्ने काम नेपाल जियोटेक सोसाइटीका प्राविधिक, सडक विभागका प्रतिनिधि तथा विज्ञहरूको निगरानीमा भइरहेको छ । निर्माण व्यवसायीहरूले शनिबारसम्म ट्रयाक खोलेर नागढुङ्गा–मुग्लिङ सडक सञ्चालन गर्ने तयारी गरेका छन् । निर्माण व्यवसायी महासंघका उपाध्यक्ष