बेत्रावतीबाट जीवित उद्धार गरिएकी महिलाको छाउनी अस्पतालमा उपचार हुँदै

  • शनिबार २० भौ २०८३ ०९:२४ AM
काठमाडौँ / रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको ११औँ दिनमा नुवाकोटको बेत्रावती बजारबाट एक महिलाको जीवित उद्धार गरिएको छ । नुवाकोटको विदुर नगरपालिका१० निवासी ६४ वर्षीया