उद्धारमा खटिएका प्रहरीलाई कार्कीको निर्देशन : कुनै कसर बाँकी नराख्नु, काम पारदर्शी गर्नु

  • शनिबार २० भौ २०८३ ०९:२६ AM
काठमाडौँ / भोटेकोशी तथा त्रिशुली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितहरुको उद्धार, खोजी र शव व्यवस्थापनमा कुनै कमी हुन नदिन निर्देशन दिएका छन् । नुवाकोट, रसुवालगायतका जिल्लाहरूको