नेपाललाई विश्व समुदायले क्षतिपूर्ति दिनुपर्छः महासचिव पोखरेल
शनिबार २० भौ २०८३ ०९:४४ AM
काठमाडौँ / नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले भोटेकोशी बाढीको समस्या सिर्जना गर्नेहरूबाट नेपालले क्षतिपूर्ति पाउनुपर्ने बताउनुभएको छ । एमाले विशेष सङ्गठन कमिटीद्वारा पार्टी कार्यालय