मोरङ कारागारमा अभिषेक गिरीको ‘साम्राज्य’ भत्कियो, १९ जना कैदीबन्दीलाई अलग–अलग कारागारमा सरुवा

  • शनिबार २० भौ २०८३ ०८:५५ AM
विराटनगर । विराटनगर महानगरपालिका–८ हाटखोलास्थित मोरङ कारागारमा लामो समयदेखि प्रभाव जमाउँदै आएका अभिषेक गिरीसँग निकट रहेका १९ जना कैदीबन्दीलाई अलग–अलग कारागारमा स्थानान्तरण गरिएको छ । ‘बी ब्लक’मा गुट बनाएर प्रभाव जमाउँदै आएको समूहका १९ जनालाई