भोटेकोशी बाढीको १० औँ दिनः तनहुँमा मात्रै हालसम्म ३८ जनाको शव फेला
शनिबार २० भौ २०८३ ०२:०१ PM
अमरराज नहर्कीतनहुँ, भदौ २० गते। भोटेकोशी नदीमा आएको भीषण बाढीपछि सम्पर्कविहीन भएका नागरिकहरूको खोजी तथा उद्धार कार्य १० औँ दिन पनि निरन्तर जारी राखिएको छ । बाढी प्रभावित क्षेत्र तथ...