माथिल्लो त्रिशूली–१ को टनेलबाट ११ दिनपछि चिनियाँ नागरिकको उद्धार

  • शनिबार २० भौ २०८३ ०२:०५ PM
काठमाडौँ, भदौ २० गते । बाढीका कारण प्रभावित माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजना (२१६ मेगावाट) को अडिट–४ टनेलबाट एक जना चिनियाँ नागरिकको उद्धार गरिएको छ ।नेपाली सेना र दक्षिण कोरि...