भौतिक शरीर नभेटिएपछि कुशको शव बनाएर प्रमिलाको अन्तिम संस्कार
शनिबार २० भौ २०८३ ०२:२९ PM
शंकर केसी,सल्यान, भदौ २० गते। भोटेकोशीमा बेपत्ता सल्यानकी प्रमिला बुढाथोकी बस्नेतको भौतिक शरीर फेला नपरेपछि कुशको शव बनाएर अन्तिम संस्कार गरिएको छ । बागचौर नगरपालिका ८, गैरागाउँ नि...