दुई करोड मूल्य बढीको ‘एप्पल एयर वर्डस’ बरामद

  • शनिबार २० भौ २०८३ ०२:३२ PM
काठमाडौँ, भदौ २० गते । सशस्त्र प्रहरीले महोत्तरीको सोनमा गाउँपालिका-६ मगरथानाबाट आज करिब दुई करोड ४० लाख बराबरको ‘एप्पल एयर वर्डस’ (एप्पल कम्पनीले निर्माण गरेको बिना तारको एयरफोन)...