आपूर्ति व्यवस्था सहज बनाउन सरकार प्रतिबद्ध, अनधिकृत मूल्यवृद्धि गर्नेलाई कारबाहीको चेतावनी

  • शनिबार २० भौ २०८३ ०८:३२ AM
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा खाना पकाउने ग्यास (एलपी ग्यास) लगायतका दैनिक उपभोग्य वस्तुको आपूर्ति व्यवस्थालाई सामान्य तुल्याउन सरकारले हर सम्भव प्रयास गरिरहेको जनाएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजोन) द्वारा काठमाडौंमा आयोजित ‘रसुवा बाढीपछिको आपूर्ति तथा मूल्य श्रृङ्खलामा परेको प्रभाव र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्रालयका सहसचिव नेत्रप्रसाद सुवेदीले