बाढीको ११ दिनपछि जीवितै भेटिइन् चन्द्रिका, सशस्त्र प्रहरीले गर्‍यो उद्धार

  • शनिबार २० भौ २०८३ ०८:२३ AM
काठमाण्डु – नुवाकोटको बेत्रावतीमा बाढीले घर पुरिएको ११ औँ दिनमा एक महिलाको जीवितै उद्धार गरिएको छ। उद्धार हुनेमा बिदुर नगरपालिका–१० की चन्द्रिका श्रेष्ठ छन् । बेत्रावतीस्थित आनन्द श्रेष्ठको घरमा पुरिएकी उनलाई शनिबार प्रहरीले उद्धार गरेको हो। भोटेकोशी बाढीपछि बेपत्ता उनको सशस्त्र प्रहरीले शुक्रबार जिवित उद्धार गरेको हो । उनलाई बेत्रावती बजारको एक घरबाट उद्धार गरिएको