बाढीले नछोएको पालिकाका अध्यक्ष, बाढी ग्रस्त क्षेत्रका नागरिकको यसरी बने सहारा

  • शनिबार २० भौ २०८३ ०९:१३ AM
नुवाकोट — १० भदौमा त्रिशूली नदीमा आएको विनाशकारी बाढीले नुवाकोटको तटीय क्षेत्र तहसनहस बनायो । सयौं घर बगायो, कतिपय घर पुरिए, सडक र पुल बगे । बस्तीहरू सम्पर्कविहीन बने । सयौं परिवार विस्थापित भए । बाढीपछि प्रभावित क्षेत्रमा राजधानीलगायतबाट मानिसहरू पुग्न थाले । कोही राहत लिएर पुगे, कोही उद्धारमा जुटे । सामाजिक सञ्जालमा फोटो खिचाउने,