त्रिशूली–१ जलविद्युत् आयोजनाबाट एक चिनियाँ नागरिकको उद्धार

  • शनिबार २० भौ २०८३ ०८:३६ AM
काठमाडौँ / भोटेकोशी बाढीबाट प्रभावित माथिल्लो त्रिशूली१ जलविद्युत् आयोजनाको अडिट४ टनेलबाट एक जना चिनियाँ नागरिकको उद्धार गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार नेपाली सेना