उद्धार तथा खोजीमा भारतीय टोलीको साथ, विद्युत् आपूर्ति पुनःस्थापना प्राथमिकतामा

  • शनिबार २० भौ २०८३ ०९:०३ AM
काठमाडौँ / नेपालको रसुवा जिल्लामा आएको भीषण बाढी तथा पहिरोपछि चिलिमे सुरुङमा उद्धार तथा खोजी कार्यलाई तीव्रता दिन भारतीय सुरुङ उद्धार टोलीले नेपाली सेनासँगको समन्वयमा