SAIC MAXUS China को सहयोग तथा Himalaya Organization को समन्वयमा MAXUS Nepal ले नेपालमा हालैको विपदबाट प्रभावित समुदायहरूको सहयोगका लागि करिब ८० लाख बराबरको सहयोग प्रदान गरेको छ । जसमा प्रत्यक्ष आर्थिक सहयोगसँगै दिगो स्वच्छ खानेपानीको व्यवस्था तथा आवश्यक राहत सामग्री समेत समावेश रहेको कम्पनीले जनाएको छ । यस अन्तर्गत MAXUS Nepal ले प्रधानमन्त्री दैवी The post MAXUS द्वारा विपद् प्रभावितका लागि ८० लाख बराबरको राहत सहयोग appeared first on Businesspana.