नुवाकोटमा सेनाले थाल्यो बेलिब्रिज जडान

  • शनिबार २० भौ २०८३ ०८:४६ AM
नेपाली सेनाले नुवाकोटमा एक बेलिब्रिज जडानको काम सुरु गरेको छ । भदौ १० गतेको बाढीका कारण बिदुरस्थित तादी खोला माथिको पुल बगेको थियो । पुल र सडकमार्ग बगेपछि नुवाकोटकै केही क्षेत्र र रसुवासँग सडक सम्पर्क टुटेको छ । सोही ठाउँमा सेनाले बेलिब्रिज जडान सुरु गरेको हो । सेनाले उक्त नजिकै त्रिशूली नदीमाथि तुइन पनि जडान The post नुवाकोटमा सेनाले थाल्यो बेलिब्रिज जडान appeared first on Businesspana.