सुपर सेतीको पहिरोमा दुई जना घाइते

  • शनिबार २० भौ २०८३ ०१:३३ PM
लेखनाथ, भदौ २० गते । कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर १ मा निर्माणाधीन सुपर सेती हाइड्रोपावरको बाटो खन्ने क्रममा अचानक माथिबाट पहिरो खस्दा दुई जना घाइते भएका छन् ।शनिबार...