सुडानमा दुई छुट्टाछुट्टै आक्रमणमा कम्तीमा २६ जनाको मृत्यु, दर्जनौँ घाइते
शनिबार २० भौ २०८३ ०१:३५ PM
खार्तुम, भदौ २० गते । सुडानको दक्षिण कोर्डोफान राज्यमा भएका दुई छुट्टाछुट्टै आक्रमणमा कम्तीमा २६ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् । स्वयंसेवी संस्था सुडान डक्टर्स नेट...