उद्योगीहरूले सेवा भावले ग्यासको मूल्य बढाएका हुन्- पूर्वअध्यक्ष घिमिरे

  • शनिबार २० भौ २०८३ ०७:४२ AM
काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघका पूर्वअध्यक्ष शिवप्रसाद घिमिरेले ग्यासको ढुवानीमा देखिएको समस्याका कारण लिइएको अतिरिक्त शुल्क उद्योगीको नाफा नभई बाध्यात्मक परिस्थितिको उपज भएको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेवन) द्वारा आयोजित ‘बाढी पहिरोपछिको आपूर्ति तथा मूल्य श्रृङ्खलामा परेको प्रभाव र चुनौती’ विषयक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । घिमिरेका अनुसार