काठमाडौं । रसुवा बाढीमा परी बेपत्ता भएकाहरु मध्ये १ हजार ३ सय ४४ जनाको शव फेला परेको छ । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढी तथा पहिरोका कारण भएको जनधनको क्षतिको पछिल्लो विवरण सार्वजनिक गरेको हो । प्राधिकरणले शनिवार मध्यान्ह १२ बजेसम्मको अद्यावधिक तथ्याङ्क सार्वजनिक गर्दै मानवीय र भौतिक क्षतिको