काठमाडौं । रसुवा भोटेकोसी बाढी प्रभावितका लागि सरकारको राहत कोषमा जम्मा भएको रकम बढ्दै गएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा हाल ११ अर्ब ५ करोड ५६ लाख २६ हजार ९७१ रुपैयाँ मौज्दात रहेको छ । सरकारले यसअघि कोषमा जम्मा भएको रकममध्ये एक अर्ब रुपैयाँ