रसुवा बाढी : राहत, उद्धारसँगै स्वास्थ्य सेवामा पनि भारतको सहयोग

  • शनिबार २० भौ २०८३ ०७:३० AM
बाढीबाट प्रभावित क्षेत्रमा भारतले राहत तथा उद्धारसँगै स्वास्थ्य सेवामा समेत सहयोग गरिरहेको छ। भारतीय सुरुङ उद्धार टोलीले नेपाली सेनासँग सहकार्य गर्दै चिलिमे सुरुङभित्र उद्धारको कामलाई निरन्तरता दिएको छ। उद्धार टोलीले हिजो सुरुङभित्र थप गहिराइसम्म खनेर जमेको पानी बाहिर निकाल्ने काम गरेको छ। सुरुङभित्रको पानी निकास गर्दै उद्धार कार्यलाई थप अघि बढाइएको हो। सुरुङसम्म उद्धारका लागि