रसुवामा बाढी आएको ११ दिनपछि अपर त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङबाट एक चिनियाँ नागरिकको उद्धार गरिएको छ। नेपाली सेनाले भर्खरै उनको तस्वीर सार्वजनिक गर्दै सुरुङबाट उद्धार गरिएको जानकारी दिएको हो। उद्धार गरिएका व्यक्ति चिनियाँ नागरिक रहेको सेनाले जनाएको छ। भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले रसुवाका विभिन्न क्षेत्रमा ठूलो क्षति पुर्याएपछि अपर त्रिशूली–१ आयोजनाको सुरुङमा समेत