MAXUS नेपालद्वारा विपद् प्रभावित समुदायलाई ८० लाख बराबरको राहत सहयोग

  • शनिबार २० भौ २०८३ ०६:३२ AM
काठमाडौं । विपद् प्रभावित समुदायको सहयोगका लागि MAXUS नेपालले करिब ८० लाख रुपैयाँ बराबरको राहत तथा सहयोग प्रदान गरेको छ। SAIC MAXUS China को सहयोग तथा हिमालय अर्गनाइजेसनको समन्वयमा MAXUS नेपालले आर्थिक सहयोगसँगै स्वच्छ खानेपानी र आवश्यक राहत सामग्री उपलब्ध गराएको हो। MAXUS नेपालले केही दिनअघि नै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग गरेको थियो। त्यसबाहेक त्रिशूली नदी पारिपट्टिका विपद् प्रभावित समुदायलाई प्रत्यक्ष लाभ पुग्ने गरी करिब ३० लाख रुपैयाँ बराबरको सहयोग गरिएको कम्पनीले जनाएको छ। यसअन्तर्गत नुवाकोटका दुईवटा होल्डिङ सेन्टरमा स्वच्छ खानेपानीका लागि अल्ट्रा फिल्टर वाटर ट्रिटमेन्ट प्लान्ट ... The post MAXUS नेपालद्वारा विपद् प्रभावित समुदायलाई ८० लाख बराबरको राहत सहयोग appeared first on Kalika Khabar.