पहिरो र त्रिशूली कटानको दोहोरो मारमा राइनास, २५ घर उच्च जोखिममा

  • शनिबार २० भौ २०८३ १२:४३ PM
गुणबहादुर रोका सुलीकोट, (गोरखा) भदौ २० गते। गोरखाको सहिद लखन गाउँपालिका ४ ताक्लुङस्थित राइनासमा पहिरोका कारण २५ घर उच्च जोखिममा परेका छन् । लगातारको बर्षासंगै पहिरो सक्रिय बनेपछि स...