निर्जीवन बिमा शुल्कमा बढोत्तरी, विपद्मा ठुलो दायित्व
शनिबार २० भौ २०८३ १२:५९ PM
काठमाडौँ, भदौ २० गते । चालु आर्थिक वर्षको पहिलो महिनामै निर्जीवन बिमा व्यवसाय २३ प्रतिशतले बढेर पाँच अर्ब ४० करोड रुपियाँ पुगेको छ । तर, व्यवसाय विस्तारको उत्साहसँगै भदौमा आएको भोट...