काठमाडौं । बर्जर पेन्ट्स नेपालले प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग गरेको छ । कम्पनीका प्रतिनिधिले कोषका लागि ५० लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । कम्पनीले विपद्को कठिन परिस्थितिमा देश र जनताको साथमा उभिनु आफ्नो सामाजिक दायित्व भएको जनाएको छ । प्रभावित क्षेत्रमा