रसुवागढी आयोजनाका ९३ जना अझै सम्पर्कविहीन, खोजीमा रक क्लाइम्बरदेखि हेलिकप्टरसम्म परिचालन

  • शनिबार २० भौ २०८३ ०६:४४ AM
काठमाडौं । भोटेकोसी नदीमा आएको बाढीका कारण रसुवागढी जलविद्युत् आयोजनामा सम्पर्कविहीन भएका ९३ जनाको खोजी तथा उद्धार कार्य जारी छ । रसुवागढी हाइड्रोपावर कम्पनीका अनुसार सम्पर्कविहीन हुनेमा आयोजनाका ५१ जना कर्मचारी, एक जना सञ्चालक, दुई जना दैनिक ज्यालादारी कामदार र तीनवटा ठेकेदार कम्पनीका ३९ जना छन् । सम्पर्कविहीन भएकाहरूको खोजीका लागि नेपाली सेनाको उद्धार टोली