६ वर्षदेखि पुल अलपत्र, कजवे बग्दा विद्यार्थीसहित तीन जिल्लाका यात्रुलाई सास्ती

  • शनिबार २० भौ २०८३ ०६:२३ AM
सुर्खेत / जाजरकोटको नलगाड नगरपालिका१० र ११ को सीमामा पर्ने ताक्सुगाड खोलामा पक्की पुल नबन्दा भेरी करिडोर भएर यात्रा गर्ने यात्रु, सवारीसाधन र स्थानीयवासीले वर्षौँदेखि