जलवायु परिवर्तनको क्षतिपूर्तिको लडाइँमा विश्व समुदायले साथ दिनुपर्छ : महासचिव पोखरेल
शनिबार २० भौ २०८३ ०६:४५ AM
काठमाडौँ / नेकपा एमालेका महासचिव शंकर पोखरेलले भोटेकोशी बाढीको समस्या उत्पन्न गर्नेहरूले नेपाललाई क्षतिपूर्ति तिर्नुपर्ने बताएका छन् । एमाले विशेष संगठन कमिटीले शनिबार केन्द्रीय कार्यलय च्यासलमा