माथिल्लो त्रिशूली–१ मा ६ जनाको शव फेला, सुरुङभित्र ३०० कामदार फसेको आशंका

  • शनिबार २० भौ २०८३ ०५:२० AM
काठमाडौं : बाढीले क्षतिग्रस्त २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनास्थलमा खोजी तथा उद्धारका क्रममा ६ जनाको शव फेला परेको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)का अनुसार उद्धार टोलीले आयोजनाको सल्लेटार क्षेत्रबाट शुक्रबार ती शवहरू