विराटनगरको रथयात्रामा ड्रोनबाट निगरानी, चोरीदेखि दुर्घटनासम्म रोक्न प्रहरीको यस्तो तयारी

  • शनिबार २० भौ २०८३ ०५:५९ AM
विराटनगर । विराटनगरको ५९औँ राधाकृष्ण रथयात्रालाई सुरक्षित र व्यवस्थित बनाउन प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको छ । लाखौँ भक्तजन सहभागी हुने अपेक्षा गरिएको रथयात्रामा चोरी, पाकेटमारी, उच्छृङ्खल गतिविधि, मानिस हराउने तथा सम्भावित दुर्घटना रोक्न ठूलो