चीनको गिरोंगस्थित इमिग्रेशन भवनमा ३१ शव फेला

  • शनिबार २० भौ २०८३ ११:०८ AM
काठमाडौँ, भदौ २० गते । नेपाल–चीन सीमामा आएको बाढीका कारण चीनको केरुङ क्षेत्रस्थित इमिग्रेसन तथा भन्सार भवनबाट शुक्रबार बेलुकीसम्म ३१ शव फेला परेको चिनियाँ समाचार संस्था सिन्ह्वाले...