अपराध (कथा)

  • शनिबार २० भौ २०८३ ११:२० AM
जेनजी आन्दोलनको पहिलो दिनमा राज्यतर्फबाट गरिएको कलिला, निहत्था बालबालिकाको त्रासदीपूर्ण, पीडादायी नरसंहारले रातभरि मन उद्वेलित भइरह्यो । आँखा बन्द गर्न पाएको छैन कि आँखा वरिपरि स्क...