साँल्दिदी (कथा)

  • शनिबार २० भौ २०८३ ११:३५ AM
गाउँको ज्येष्ठ सदस्यसँग आशीर्वाद माग्न लामो अन्तरालपछि अन्तरे गाउँ पुगेको थियो । त्यो दिन ऊ साँल्दिदीको घरमा पुगेको थियो । साँल्दिदी सिकुवाको खाटमा बसेर सिरानीमा बजिरहेको रेडियो सु...