महोत्तरीमा दुई करोड ४० लाखको एयरपड्स बरामद

  • शनिबार २० भौ २०८३ ११:४८ AM
महोत्तरी, भदौ २० गते । महोत्तरीको सोनमा गाउँपालिका–६, मगरथानाबाट शनिबार बिहान सशस्त्र प्रहरीले करिब दुई करोड ४० लाख रुपियाँ बराबरको एप्पल कम्पनीका १२ सय थान एयरपड्स बरामद गरेको छ।स...