काठमाण्डु- भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि संयुक्त राष्ट्रसङ्घले ४ करोड ९६ लाख अमेरिकी डलर बराबरको रकम सहयोग गर्ने जनाएको छ । राष्ट्रसंघले ४ करोड ९६ लाख अमेरिकी डलर अर्थात् झण्डै ७ अर्ब ४९ करोड रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने गरी मानवीय सहायताका साझेदार निकायसँग अपिल गरेको हो । भोटेकोशी